scheduleशुक्रवार मंसिर १९ गते, २०७७

के तपाईलाई थाहा छ, दाह्री पाल्नुको यी फाइदा ?

हालै गरिएको एक अध्ययनले दाह्री पाल्नु स्वास्थ्यका लागि निकै लाभदायक हुने देखाएको छ ।

दाह्री पाल्नुका फाइदाबारे क्विन्सल्याण्ड विश्वविद्यालयमा हालै एक अनुसन्धान गरिएको थियो । उक्त अध्ययन अनुसार दाह्रीवाला मानिस परावैजनी विकीरण वा अल्ट्रा भाइलेट रेबाट सुरक्षित हुने देखाएको थियो । दाह्रीका कारण छालाको क्यान्सर हुने सम्भावना कम हुने अनुसन्धानकर्ताबाट पुष्टि भएको छ ।

दाह्रीले पराबैजनी विकीरणबाट मानिसलाई सुरक्षित राख्ने अनुसन्धानकर्ताले बताएका छन् । यसले गर्दा छालाको क्यान्सरबाट बच्न सकिने उनीहरूको भनाई रहेको छ । साथै बुढो हुने प्रकृयालाई पनि सुस्त पार्ने बताएका छन् ।

त्यस्तै बाक्लो कपाल र रौं हुने मानिसलाई विकीरणको खतरा कम हुने अनुसन्धानमा बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay