scheduleमगलवार मंसिर १६ गते, २०७७

गण्डकी प्रदेश : थप ३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५००० नाघ्यो

पोखरा, २६ असोज । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा मंगलबार थप ३४ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्धु शर्माले जानकारी दिए ।

संक्रमितमध्ये पोखरा महानगरपालिकाका १८ जना, स्याङ्जा चापाकोटका १४ जना र लमजुङ सुन्दरबजार र मध्यनेपालका १/ १ जना रहेका छन् । यो सँगै प्रदेशभर संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay