scheduleबिहिवार कार्तिक ६ गते, २०७७

वामदेवका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडाैं, १ कात्तिक । नेकपा उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी र सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनको परिवार र सचिवालयका सदस्यहरूमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन।

उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि   अहिले सम्पूर्ण भेटघाट बन्द गरिएको सुवेदीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay