scheduleबिहिवार कार्तिक ६ गते, २०७७

अनुराधा कोइरालालाई कोरोना संक्रमण भएपछि माइती नेपाल सिल

काठमाडौँ, १ कात्तिक । माइती नेपालकी संस्थापक तथा बाग्मती प्रदेशकी पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यलय सिल गरिएको छ ।

कोइराला एक सातादेखि होम आइसोलेसनमा बसेकी छन्। उनीसहित माइती नेपालका ३ जनालाई कोरोना संक्रमण भएको माइती नेपालले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay