scheduleबिहिवार कार्तिक ६ गते, २०७७

राप्रपा अध्यक्ष थापा आईसीयूमा

फाइल फोटो

काठमाडौ, १ कात्तिक । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् ।

उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

बुधबार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भए पछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay