scheduleमगलवार मंसिर १६ गते, २०७७

कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडौं, ४ कात्तिक । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

सुनको मूल्य मंगलबार प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ । सुन सोमबार पनि सोही मुल्यमै कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay