scheduleमगलवार मंसिर १६ गते, २०७७

मस्तिष्कबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

मस्तिष्क शरीरको सबैभन्दा बढी चिल्लो पदार्थ (बोसो) भएको अंग हो । मस्तिष्कको करीब ६० प्रतिशत भाग चिल्लो पदार्थले बनेको हुन्छ ।

गर्भावस्थाको सुरुको बेला स्नायु कोशिकाको वृद्धिदर २ लाख ५० हजार प्रति मिनेटका दरले हुन्छ ।

मस्तिष्कले काम गर्दा चाहिने शक्तिले करीब २५ वाटको एउटा बल्ब बाल्न काफी हुन्छ ।

हरेक मानव मस्तिष्कमा हरेक दिन करीब ७० हजार विचार खेल्छन् ।

सन् २०१५ सम्मकै सबैभन्दा उत्कृष्ट सुपर कम्प्युटरले पनि मस्तिष्कले एक सेकेण्डमा गर्ने कामलाई करीब चालिस मिनेट लगाएको वैज्ञानिकहरु बताउँछन् ।

हरेक चोटी कुनै नयाँ मेमोरी बन्दा स्नायु कोशिकाबीच नयाँ सम्वन्ध बनेको हुन्छ । र यसले हरेक चोटी मस्तिष्कको संरचना परिवर्तन गरिदिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay