scheduleमगलवार मंसिर १६ गते, २०७७

यसकारण सुनिन्छ खुट्टा

विभिन्न कारणले हाम्रो खुट्टामा समस्या देखिने गर्छन् । खुट्टा सुनिँदा विभिन्न समस्याहरु पनि देखिने गर्छ । खुट्टा सुनिने प्रमुख कारणहरु यस्ता रहेका छन्-

  • मोटोपना भएमा
  • दैनिक धेरै समय उभिनुपर्दा
  • एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारी चालक र गार्डको काम गर्ने
  • गर्भावस्थाको समयमा
  • उच्च रक्तचाप भएका बेला
  • गर्भवती महिलामा अन्य रोग लागेमा
  • मुटुसम्बन्धी समस्या भएमा जस्तै- मुटु कमजोर भएमा, उच्च रक्तचापको बेला र भल्बको रोग भएमा
  • फोक्सोसम्बन्धी समस्या जस्तै- दम भएमा
  • मिर्गौलासम्बन्धी समस्या जस्तै- मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay