scheduleमगलवार मंसिर १६ गते, २०७७

अनुहार चम्किलो बनाउन कसरी बनाउने स्कीन टोनर ?

फ्रिजमा राखेको आइसलाई निकालेर रुमालमा राखेर अनुहारमा लगाउनाले त्वचामा भएको दाग तथा डन्डीफोर हराउँछ ।

१०/ १५ मिनेट तुलसीको पात र एक कम पानी लिएर त्यसलाई ५ मिनेट उमाल्नुहोस् र छानेर चिसो भएपछि अनुहारमा लगाउनुहोस् ।

१ चम्चा ग्रीन टी पानीमा उमाल्नसहोस् र चिसो भएपछि छानेर कटनको सहायताले अनुहारमा लगाउने गर्नाले अनुहारमा सुन्दरतामा निखार ल्याउँछ ।

१ चम्चा दही र १ चम्चा काँक्रोको रस एक साथ मिसाएर १५ मिनेट जति अनुहारमा लगाएर राख्नुहोस् र चिसो पानीले धुनुहोस् । यसले त्वचा सफा हुनुका साथै चमकदार देखिन्छ ।

कागतीको रसलाई अनसहारमा लगाउनाले अनुहारको चिल्लोपन निकाल्न मद्दत गर्छ । र अनुहार सफा देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay