scheduleमगलवार मंसिर १६ गते, २०७७

नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण

काठमाडाैं, ५ कात्तिक । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार बिहान चौधरीले सामाजिक सञ्जाल ट्वीटर सन्देशमार्फत् उनले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

उनले आफुलाई कोरोनाको केही लक्षण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले आफु चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेनमामा बसेको बताएका छन् । साथै उनले आफुसँग ५ दिनयता सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay