scheduleशनिवार मंसिर २० गते, २०७७

आइतबारदेखि स्थिर रहेको सुनको मुल्य बढ्यो

काठमाडाैं, ५ कात्तिक । बुधबार सुनचाँदीको मुल्य बढेको छ ।

बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि तीन दिन स्थिर रहँदै आएकाे सुन तोलामा ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी तोलामा ३० रुपैयाँ बढेर बुधबार प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay