scheduleशुक्रवार मंसिर १९ गते, २०७७

कोरोनाका कारण कांग्रेस नेता पुनको निधन

डोटी, ५ कात्तिक । कोरोनाका कारण नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका ५० वर्षीय पुनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।को निधन भएको छ ।

नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका ५० वर्षीय पुनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उन‍लाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको बुधबार निधन भएको अस्पतालले जनाएको छ ।

पुन डोटीको केआई सिंह गाउँपालिका—४ वायल निवासी हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay