scheduleबुधवार मंसिर १७ गते, २०७७

तपाईंलाई थाहा नहुनसक्छ काजु र बदामको करामत

काजुमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर पाइन्छ जसले शरीरको तौल बढानमा मद्दत गर्छ ।

काजुमा प्रशस्त मात्रामा प्राकृतिक एन्टी अक्सिडेन्ट हुन्छ जसको सेवनले शरीरमा ट्यूमर तथा क्यान्सर रोग लाग्नबाट बचाउँछ ।

काजुबाट शरीरलाई चाहिने म्याग्नेसियम तथा क्याल्सियम प्राप्त हुन्छ । जसले हड्डीलाई मजबुत राख्नुका साथै मांशपेशीलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

बदाममा प्रशस्त मात्रामा भिटामिन तथा खनिज पदार्थ पाइने भएकाले यसको सेवनले शरीरको तौल बढाउनुका साथै शरीर स्वस्थ राख्नमा मद्दत गर्छ ।

बदाममा प्राकृतिक रुपमा भिटामिन इ, एन्टीशक्सिडेन्ट पाइने भएकाले यसको सेवनले कपाल तथा त्वचालाई स्वस्थ बनाई राख्दछ ।

बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस तथा म्याग्नेशियम प्रशस्त मात्रामा पाइनुका साथै यसको सेवनले शरीरमा पाचन शक्ति बढाउनमा मद्दत गर्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay