scheduleशनिवार मंसिर २० गते, २०७७

सुनको मुल्य बढ्यो, तोलामा कति ?

काठमाडौं, ६ कात्तिक । बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको छ ।

बुधबार सुनको मूल्य तोलामा ९५ हजार ५ सयमा कारोबार भएकोमा आज छापावाला सुन प्रतितोला ९५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज तेजावी सुनको मूल्य ९५ हजार २ सय कायम भएको छ भने चाँदी प्रतितोला १२३० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay