scheduleबुधवार मंसिर १७ गते, २०७७

नियमित ‘कोरोना प्रेस ब्रिफिङ’ ५ दिन रोकिने

काठमाडौँ, ६ कात्तिक । स्वास्थ्य मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना प्रेस ब्रिफिङ ५ दिनका लागि रोकिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा दसैं बिदा लगत्तै अर्को बुधबारदेखि थप परिस्कृत रुपमा मिडिया ब्रिफिङ लिएर प्रस्तुत हुने जानकारी दिए ।

उनले कोरोनासम्बन्धी तथ्यांक तथा जानकारी मन्त्रालयले विभिन्न माध्यमबाट जानकारी दिने समेत बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay