scheduleबुधवार मंसिर १७ गते, २०७७

मुख्यमन्त्री पौडेल दम्पत्ति कोरोना संक्रमित

हेटाैंडा, ६ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दम्पत्ति कोराना संक्रमित भएका छन् ।

सामान्य रुघाखोकीको लक्षण देखिएको र उनी हाल होम आइसोलेसनमा आराम गरिरहेको उनको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

पौडेल दम्पत्तिसँगैएक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण भएको दाहालले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay