scheduleशनिवार मंसिर २० गते, २०७७

प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गर्ने भएका छन् । प्रम ओलीले शुक्रबार अपराह्न ४:२५ बजे सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

उनको सम्बोधन प्रधानमन्त्रीको आधिकारिक वेभसाइट प्रधानमन्त्रीको वेबसाइटमा पनि हेर्न पाइने उनले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay