scheduleबुधवार मंसिर १० गते, २०७७

कोरोना संक्रमित मुख्यमन्त्री पौडेललाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, ७ कात्तिक । बागमती प्रदशेका मुख्यमन्त्री डोरमणि पौडेललाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई शुक्रबार दिउँसो गंगलाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको उनको सचिवालयले जनाएको छ ।

हेलिकप्टरबाट काठमाडौं ल्याइएको पनि पौडेलको अवस्था भनेको सामान्य रहेको उनको सचिवालयले जनाएको छ । उनलाई सामान्य रुघाखोकीको लक्षण मात्र देखिएको र केही समयअघि मुटुको अपरेशन गरेका कारण अस्पताल लगिएको बताइएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay