scheduleबिहिवार मंसिर १८ गते, २०७७

राष्ट्रपति भण्डारीले दशैंमा सर्वसाधारणलाई टिका नलगाउने, शक्तिपीठहरुमा पनि नजाने

फाइल फोटो

काठमाडौं, ७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँमा शीतल निवासमा टीका लगाउने कार्यक्रम नराख्ने भएकी छन् । कोभिड-१९ को महामारीका कारण उनले शक्तिपीठहरुको दर्शन पनि नगर्ने भएकी छिन् ।

शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा हुने दर्शन कोरोना संक्रमणका कारण रद्द गरिएको जानकारी दिएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay