scheduleसोमवार मंसिर १५ गते, २०७७

कोरोना विरुद्धको खोपका लागि कति लगानी गर्दैछ भारत ?

काठमाडाैं,  ८ कात्तिक ।  भारत सरकारले कोरोना विरुद्धको खोपका लागि ८० हजार करोड लगानी गर्ने भएको छ ।

एक सय ३० करोड जनसंख्याका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागी ८० हजार करोड लगानी गर्ने भारत सरकारले निर्णय गरेको हो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक नागरिकलाई कोरोना खोपको दुई डोज दिइनेछ, जसका लागि ३ सय ८५ रुपैयाँ प्रतिव्यक्ति खर्च लाग्नेछ ।

विश्वका विभिन्न मुलुकमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण जारी हुँदा भारतमा पनि सीरम इन्स्टिच्यूट र डा. रेड्डीज लेबोरेटरीजद्वारा कोभिड १९ को खोपको परीक्षण जारी छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay