scheduleसोमवार मंसिर १५ गते, २०७७

नाइजेरिया आन्दोलनः १८ जना प्रहरीसहित ७७ जनाको मृत्यु

एजेन्सी, ८ कात्तिक ।  नाइजेरियामा भएको आन्दोलनमा ७७ जना मारिएका छन् । प्रहरीले नागरिकमाथि दुर्व्यवहार  गरेपछि सुरु भएको आन्दोलन हिंश्रक बन्दै जाँदा ५१ जना आन्दोलनकारी र १८ जना प्रहरी मारिएका हुन् ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले सुरक्षाकर्मीले आन्दोलनमा शक्तिको दुरुपयोग गर्दै आन्दोलनकारीमाथि बल प्रयोग गरेको बताए । आन्दोलनको क्रममा ३७ जना घाइते समेत भएका छन् । हिंश्रक आन्दोलन बन्दै गएपछि त्यहाँ २४ घन्टाका लागि कर्फ्यू लगाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay