scheduleबुधवार मंसिर १० गते, २०७७

म्याक्रोँविरोधि एर्दोगानको प्रतिक्रिया अस्वीकार्य

ब्रसेल्स, ९ कात्तिक । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उनका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँप्रति लक्षित गरी दिएको प्रतिक्रिया इयूलाई ‘अस्वीकार्य’ हुने यूरोपेली संघका वरिष्ठ कुटनीतिज्ञ जोसेफ बोरेलले आइतबार बताएका छन् ।

बोरेलले भने, ‘टर्कीका राष्ट्रपति एर्दोगानले उहाँका फ्रान्सेली समकक्षी म्याक्रोँलाई लक्षित गरी दिएको प्रतिक्रया इयूका लागि ‘अस्वीकार्य’ छ ।’

उनले टर्कीलाई यस प्रकारको विवादास्पद अभिव्यक्ति दिने क्रमलाई तत्काल रोक्न आग्रह गरे ।

राष्ट्रपति एर्दाेगानले फ्रान्सेली समकक्षी म्याक्रोँले टर्कीबारे दिएको अभिव्यक्तिपछि म्याक्रोँले मानसिक परीक्षण गराउन भनी उत्तेजक भनाई राखेका थिए । एएफपी

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay