scheduleशनिवार मंसिर २० गते, २०७७

पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प

इस्लामाबाद, १० कात्तिक । पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन । एएनआई

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay