scheduleबुधवार मंसिर १७ गते, २०७७

सोलुखुम्बुमा एकैदिन ३८ जनामा कोरोना संक्रमण पुष्टि

सोलुखुम्बु, १० कात्तिक । सोलुखुम्बुमा एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

निर्माणाधिन ८६ मेगावाट सोलुखोला दूधकोशी हाईड्रोपावरका २५ जना कामदारमा कोरोना सङ्क्रमण देखिएको  हो ।

जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले ५१ जनाको पीसीआर परीक्षणमा गर्दा २५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरुलाई हाईड्रो पावरको आईसोलेसनमा राखिएको छ ।

आजै सोलुदूधकुण्ड नगरपालिकाका चार जना र खुम्बु पासाङल्हमू गाउँपालिकाका ९ जनामा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay