करिष्मा मानन्धरको दशैंः हेर्नुहोस् पाँच तस्बिरहरु
काठमाडाैं, १० कात्तिक । सदाबहार नायिका करिष्मा मानन्धरले दशैं २०७७ को तस्बिरहरु सार्वजनिक गरेकी छिन् । उनले परिवारजनसँग दशैं मनाइएको केही तस्बिरहरु सार्वजनिक गरेकी हुन् ।
हेर्नुहोस् करिष्माको दशैं तस्बिरहरु-