scheduleबिहिवार मंसिर १८ गते, २०७७

हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं, १० कात्तिक । चर्चित हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति उनले फेसबुकमार्फत आफूमा संक्रमण देखिएको जानकारी गराएका हुन् ।

उनका अनुसार गत साता दाजुलाई अस्पताल लानेल्याउने गर्दा बिहीबारदेखि टाउको दुखेको र ज्वरो आउनुका साथै ढाड दुख्‍ने समस्या देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

उनी बिहीबारदेखि नै सेल्फ आइसोलेसनमा बसिसकेको जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay