scheduleबुधवार मंसिर १७ गते, २०७७

फ्रान्सको उत्पादन प्रयोग नगर्नुहोस्ः एर्दोगान

काठमाडौं, ११ कात्तिक । टर्की र फ्रान्सबीचको विवाद फेरि बढेको छ । टर्कीका राष्ट्रपति रेचेप तेयेप एर्दोगानले फ्रान्स इस्लाम विरोधी रहेको भन्दै फ्रान्सबाट उत्पादित सामान खरिद नगर्न सबैलाई आग्रह गरेका हुन् ।

केहिदिन अघि फ्रान्सका राष्ट्रपति इमैनुअल म्याक्रोले कट्टरवादी इस्लामको विरोधमा धर्मनिरपेक्षतालाई सुरक्षा गर्ने भनेर बयान दिएका थिए ।

उनको उक्त अभिव्यक्तिको एर्दोागनले कडा विरोध गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay