scheduleबुधवार मंसिर १७ गते, २०७७

स्पेनमा राष्ट्रिय आपतकाल

एजेन्सी, ११ कात्तिक । स्पेनमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेको छ ।

महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनमा सङ्क्रमण नियन्त्रणका लागि आपतकाल घोषणा गरिएको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागु गर्ने घोषणा गरेका हुन् । यो नियम आइतबारदेखि नै लागु भएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay