scheduleमगलवार मंसिर १६ गते, २०७७

घण्टाघरको सडकखण्ड सुनसान

काठमाडाैं, ११ कात्तिक । बडादशैंको बेला अत्याधिक चहलपहल देखिने रत्नपार्क घण्टाघरको सडकखण्ड यतिबेला सुनसान भएको छ ।

कोरोना संक्रमणका कारण रत्नपार्क घण्टाघरको सडकखण्ड   सुनसान भएको हो । यसवर्षको दशैंमा धैरै मानिसहरु काठमाडाैंबाट नबाहिरिइए पनि सडकमा निर्धक्कसँग निस्केर हिड्न सकेका छैनन्  ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay