scheduleबिहिवार मंसिर १८ गते, २०७७

प्रियंका र आयुष्मानको दशैं, हेर्नुहोस् ८ तस्बिरहरु

काठमाडौं, ११ कात्तिक । नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले दशैं २०७७ को तस्बिरहरु सार्वजनिक गरेका छन् ।

नायिका कार्कीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी तस्बिरमा उनीहरुले दशैंमा टीका ग्रहण गरेका केही तस्बिरहरु छन् । टीकासँगै प्रियंकाको दम्पत्ति रमाइला तस्बिरहरु पनि खिचाएका छन् ।

हेर्नुहोस् तस्बिरहरु-

 

तस्बिरहरुः प्रियंका कार्कीको फेसबुक वालबाट

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay