scheduleबुधवार मंसिर १७ गते, २०७७

बाँकेका सीडीओ कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि

नेपालगन्ज, ११ कात्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब परीक्षण गर्दा मंगलबार प्रजिअ कुरुम्बाङलाई कोरोना पोजिटिभ देखिएको  सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था  सामान्य रहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay