scheduleशुक्रवार मंसिर १९ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए २५२ कोरोना संक्रमित

Kathmandu_Valley_Corona_Upatyaka

काठमाडौं, ११ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २९२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार ९७ महिला र १५५ पुरुष गरी २५२ जनामा संक्रमण पुष्‍टि भएको हो ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ५७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay