scheduleमगलवार मंसिर १६ गते, २०७७

मैत्रीपूर्ण फुटबलका लागि आजदेखि प्रशिक्षण

काठमाडौं, १२ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग खेल्ने मैत्रीपूर्ण फुटबलका लागि आजदेखि प्रशिक्षण सुरु गर्न लागेको छ ।

प्रशिक्षणका लागि मंगलबार नै सबै खेलाडीहरु काठमाडौं आईसकेको र आजदेखि प्रशिक्षणको तयारी गरिएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

नेपालले यसै महिना बंगलादेशको राजधानी ढाकामा त्यहाँको टिमसँग २ वटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने छ । पहिलो खेल कात्तिक २८ र दोस्रो खेल मंसिर २ गते खेल्ने हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay