scheduleबुधवार मंसिर १७ गते, २०७७

फेरी स्थगित भयो नेकपा केन्द्रीय कमिटी बैठक

काठमाडौं, १२ कात्तिक । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ । कार्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको बैठक मंसिर १५ देखी १७ गते सम्म हुने नेकपाले जनाएको छ ।

बुधबार नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ती जारी गरी बैठक सरेको जानकारी दिएका हुन् ।

कोरोना महामारीको बढ्दो प्रकोपका कारण हाललाई  बैठक स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay