scheduleबुधवार मंसिर १० गते, २०७७

बुधबार थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौँ, १२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ।

इलाममा २, उदयपुरमा १०, ओखलढुंगामा १, खोटाङमा ३, झापा ७८, तेह्रथुम ३, धनकुटामा ५, भोजपुरमा १, मोरङमा २५३, संखुवासभामा ४, सुनसरीमा २०३, सोलुखुम्बुमा ९, धनुषामा ८, पर्सामा २०, बारामा ३, महोत्तरीमा २७, रौटहतमा ३, सप्तरीमा ११, सर्लाहीमा ६, सिरहामा ९, काठमाडौँमा ६९६, काभ्रेमा ८, चितवनमा १६३ र धादिङमा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यसैगरी नुवाकोटमा ५, भक्तपुरमा २९, मकवानपुरमा ३९, ललितपुरमा ११८, सिन्धुपाल्चोकमा ३, कास्कीमा ९९, गोरखामा ११, तनहुँमा १०, नवलपरासीपूर्वमा ५०, पर्वतमा १, मुस्ताङमा १, लमजुङमा २, बागलुङमा ४, स्याङ्जामा १३, गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा १, पाल्पामा १, बर्दियामा ६, बाँकेमा १, रुपन्देहीमा ७, दैलेखमा ६, अछाममा ४, कञ्चनपुरमा २ र कैलालीमा ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay