scheduleबुधवार मंसिर १० गते, २०७७

मुख्य सचिव वैरागीलाई कोरोना

काठमाडाैं, १२ कात्तिक । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीलाई कोरोना संक्रमण देखिएको छ।

बुधबार बेलुका सामाजिक सञ्जाल ट्विट सन्देशमार्फत मुख्य सचिव वैरागीले आफ्नो कोरोना रिपोर्ट ‘पोजेटिभ’ आएको जानकारी दिएका हुन्।

उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay