scheduleबुधवार मंसिर १७ गते, २०७७

विहीबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

काठमाडौँ, १३ कात्तिक । बितेको २४ घण्टामा नेपालका ६२ जिल्लामा गरी २३६४ जना कोरोना संक्रमित थपिएका छन् ।

यीमध्ये महिला ९८४ जना र पुरुष १२८० जना रहेका छन् । विहीबार काठमाडौंमा सर्वाधिक १३३८ जना संक्रमित थपिए ।

ललितपुरमा १८०, भक्तपुर र चितवनमा ९७/९७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९ जना संक्रिमत थपिँदा कास्कीमा ७३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ६१ हजार ४९३ जना कोरोना संक्रमित निको भएका छन् । यहाँ २३ हजार ७९५ जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ८११ जना रहेका छन् ।

हेर्नुहोस् प्रदेश र जिल्लाअनुसार कोरोना संक्रमितको विवरण-

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay