scheduleबुधवार मंसिर १० गते, २०७७

ओली-प्रचण्ड बालुवाटारमा

फाइल फोटो

काठमाडौं, १५ कात्तिक । सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

पछिल्लो समय ओली-प्रचण्डबीच ११ दिनयता भेटघाट भएको थिएन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ । यसअघि प्रचण्डलाई भेट्न नेता माधव कुमार नेपाल खुमलटार पुगेका थिए ।

मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रकरण, पर्सा घटना लगायतमा ओली प्रचण्डबीच तनाव उत्पन्न भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay