scheduleबिहिवारफाल्गुन २० गते, २०७७

तिहारका अवसरमा उपभोग्य सामानमा १० प्रतिशत छुट दिन आग्रह

हुम्ला, २७ कात्तिक । हुम्ला उद्योग वाणिज्य संघले तिहारका अवसरमा उपभोक्तालाई उपभोग्य सामानमा १० प्रतिशत छुट दिन व्यवसायीसँग अनुरोध गरेको छ ।
संघका अध्यक्ष नामग्याल तामाङले ढुवानी महंँगो भए पनि धेरै वर्षदेखि महान् चाड दशैंँ र तिहारमा छुट गर्ने चलन रहेको स्मरण व्यवसायीलाई गराएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay