scheduleसोमवार मंसिर १५ गते, २०७७

यसपाली तिहारमा

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

 

मखमली फुल्यो, झर्‍यो, माला उनिएन,
देउसी र भैलो पनि कतै सुनिएन,
परदेशीले भुल्यो गाउँ, सन्नाटा पो छायो-
एक्लेवरमा पहिलेजस्तो पिङ झुण्डिएन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay