scheduleसोमवार मंसिर १५ गते, २०७७

सुनकाे भाउ ताेलामा ४ सय रुपैयाँले घट्याे

काठमाडाैं, ५ मंसिर ।  शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ४ सय रुपैयाँ घटेर सुन शुक्रबार तोलामा ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।  बिहीबार सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा १२ सय १५  रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay