scheduleशुक्रवार मंसिर १२ गते, २०७७

उपत्यकामा थपिए ८९९ कोरोना संक्रमित

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार  पछिल्लो २४ घण्टामा काठमाडौंमा ६८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी भक्तपुरमा ४९ र ललितपुरमा १६५ जनामा संक्रमण पुष्‍टि भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay