scheduleशुक्रवार मंसिर १२ गते, २०७७

कोरोनाका कारण वरिष्ठ सर्जन मुडभरीको निधन

काठमाडौं, ६ मंसिर । कोरोना संक्रमणबाट  ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको मृत्यु भएको छ ।

१५ दिनयता संक्रमणसँग जुधिरहेका शर्माको ७७ वर्षको उमेरमा शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उनलाई कडा निमोनिया भएको अस्पतालले जनाएको छ ।  उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay