scheduleसोमवारमाघ ५ गते, २०७७

बिहीबार थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, ११ मंसिर । नेपालमा बिहीबार थप १६१४ जनामा कोरोना पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १६१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १४१२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै नेपालमा थप १४३७ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ९ हजार ४३५ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै हाल १६७९३ जना आइशोलेशनमा छन् भने ६८० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay