scheduleबिहिवारमाघ १५ गते, २०७७

भारतीय विदेश सचिव श्रृंगला र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेटवार्ता

काठमाडाैं, ११ मंसिर । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन् ।

श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन् । श्रृंगला दरबारमार्गस्थित याक एन्ड यति होटलमा आफ्ना समकक्षी नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसँग दुई मुलुकबीचको विदेश सचिवस्तरीय वार्ता गरि सिंहदरबार पुगेका थिए ।

भेटका क्रममा दुईपक्षियसम्बन्धका बारेमा चर्चा भएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay