scheduleबिहिवारमाघ १५ गते, २०७७

अस्पताल भर्ना भए नेकपा नेता रघुजी पन्त

फाइल फोटो

काठमाडौं, १२ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य रघुजी पन्तलाई अस्पताल भर्ना गरिएको छ ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार पन्तलाई पेटसम्बन्धी समस्या देखिएपछि काठमाडौंस्थित मोडल अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay