scheduleआइतवार आश्विन ३ गते, २०७८

टिकटकमा जम्दै प्रधानमन्त्री, एकदिनमै भाइरल !


काठमाडौं, १५ मंसिर । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब टिकटकमा हेर्न पाइने भएको छ । प्रम ओलीले आइतबारदेखि भिडियो सेयरिङ एप टिकटकमा एक भिडियो सेयर गर्दै आफ्नो उपस्थिति देखाएका छन् ।

आइतबार बनेको उनको एकाउन्ट एकदिनमै भेरिफाइड समेत भइसकेको छ भने फलोअर्सहरु धमाधम बढिरहेका छन् ।

सोमबार दिउँसोसम्म एउटा भिडियो मात्र अद्यावधिक गरिएको उनको एकाउन्टमा १ लाख २५ हजारले हेरिसकेका छन् ।

@kpsharmaoli_officialWe are working on service integration #digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय