scheduleबिहिवारमाघ १५ गते, २०७७

काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिए

काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।

यीमध्ये ३६१ महिला र ४४८ पुरुष रहेको मन्त्रालयले जनाएको छ । शनिबार अपराह्नसम्मको जानकारीअनुसार काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

 

यस्तो छ उपत्यकामा कोरोना संक्रमणको अवस्था-

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay