scheduleमगलवारमाघ १३ गते, २०७७

मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजे

काठमाडौं, १८ मंसिर । मन्त्रिपरिषद्को बैठक विहीबार अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक नियमित बैठक हो ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गरेको छ । मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक नबसेको लामो समय भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay