scheduleसोमवारमाघ १२ गते, २०७७

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओली पुगे शीतलनिवास

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेका छन् ।

पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला ओलीले राष्ट्रपतिसँग गरेको भेटवार्तालाई अर्थपूर्णरूपमा लिइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट नियमित हो ।

प्रधानमन्त्री ओलीले आजै अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay